नियम ३६
खारेजी र बचाउ
(१) देहायका नियमहरू खारेज गरिएका छन्:-
(क) स्थानीय टेलिफोन नियमावली, २०२२ (ख) टेलिफोन कम्यूनिकेशन (अन्तरदेशिय) नियमावली, २०२३ (ग) टेलिकम्यूनिकेशन (अन्तर्राष्ट्रिय) नियमावली, २०२४ । (२) उपनियम (१) बमोजिमका नियमावलीहरू बमोजिम भए गरेका काम कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।
गर सातौं संशोधनद्धरा संशोधित ।